Story
पुरस्कार विवरण के छ?
Aug 4, 2025Editor Admin
· प्रस्तुत भएका चित्रकलाहरु मध्येबाट
o प्रथम स्थान प्राप्त गर्ने लाई रु. १०,०००।- नगद र प्रमाण पत्र
o द्वितीय स्थान प्राप्त गर्ने लाई रु. ७,०००।- नगद र प्रमाण पत्र
o तृतीय स्थान प्राप्त गर्ने लाई रु. ५,०००।- नगद र प्रमाण पत्र
o एक जनालाई सान्त्वना पुरस्कार स्वरुप रू. ३,०००/- नगद र प्रमाणपत्र प्रदान गरिने छ।


